Nepali Movie Biteka Pal - Shooting Report (Video & Photo Features)


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Nepali Movie Biteka Palसुरज सुब्बाद्धारा निर्देशित नेपाली चलचित्र बितेका पल अहिले दार्जिलिङको रमणीय स्थलहरुमा धमाधम छायांकन भईरहेको छ । दार्जिलिङ जानु भन्दा अगाडी चलचित्र बितेका पलको १० प्रतिशत छायांकन नेपालमा गरेको निर्देशक सुब्बाले डिसीनेपाल डटकमलाई बताए । बिग प्रोडक्सन हाउसको ब्यानर र राजेश घतानिको निर्माणमा बनिरहेको चलचित्र बितेका पलमा बाबू बोगटी, केकी अधिकारी, दार्जिलिङका नवनायक अभिनाश गुरुङ र दार्जिलिङकै मिस्टर इन्डिया २०११ का बिजेता गौरव भण्डारीको मुख्य अभिनय रहेको छ । उक्त चलचित्रका कार्यकारी निर्माता अमेरिकाको स्याटलमा बसोबास गर्ने क्रिस रिजाल हुन् । Video and Photo by Dipesh Rajtharu


 

Click to Watch Video


भिडियो हेर्न यहाँ थिच्नुहोस 


 

 
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !