नेपाली चलचित्रमा अश्लीलता र छाडापन


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

पछिल्लो सयममा नेपाली चलचित्रमा छाडापन र अश्लीलता बढ्न थालेको छ । निर्माण भएका अधिकांश चलचित्रहरुमा अश्लील शब्द र छाडा दृश्य समावेश गर्न थालिएको छ । नेपाली फिल्मको बाटो कता तिर गईरहेको छ भनेर अब अनुमान लगाउन गार्‍हो नपर्ला ।


पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ । नेपाली चलचित्र मनोरञ्जनका नाममा अश्लीलतातिर उन्मुख भइरहेको देखिन्छ ! पछिल्लो सयममा निर्माण भएका चलचित्रहरुमा छाडा र अश्लील शब्द तथा त्यस्तै दृश्य समावेश गर्न थालिएको छ। हाल टेलिभिजन च्यानलहरुमा प्रोमो प्रसारण भइरहेको चलचित्र एटीएमले यसको हदै नाघेको छ। महिला कलाकारहरुलाई समेत अश्लील बोल्न लगाइएको छ भने यौन क्रियाकलापका दृश्य पनि प्रशस्तै छ।



भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !